काठमाडौं – Ampere Nepal ले दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दैविशेष चाडपर्व योजना सार्वजनिक गरेको छ। योजनाअन्तर्गत ग्राहकहरूलेविभिन्न आकर्षक सुविधा पाउनुका साथैलक्की ड्रमार्फत रु. १ लाख जित्नेमौका समेत प्राप्त गर्नेछन्।

“नयाँ सवारी, नयाँ उमङ्ग – यसपालिको महाचाड Ampere सँग” भन्ने अभियान सन्देशसहित ल्याइएको यस योजनाअन्तर्गत Ampere Nexus तथा Magnus खरिद गर्नेग्राहकहरूलेरु. २०,००० नगद छुट वा पुरानो दुईपाङ्ग्रे सवारी एक्सचेन्ज गर्दाथप रु. २०,००० मूल्याङ्कन मध्ये एक सुविधा रोज्न सक्नेछन्।

यसका साथैग्राहकहरूले१ वर्षनिःशुल्क सर्भिसिङ, ७ वर्षसम्म स्पेयर पार्ट्समा ७ प्रतिशत छुट तथा आकर्षक गिफ्ट ह्याम्पर पनि प्राप्त गर्नेछन्। चाडपर्वयोजनाको मुख्य आकर्षणका रूपमा अफर अवधिभित्र Ampere स्कुटर खरिद गर्नेग्राहकहरूलेलक्की ड्रमार्फत रु. १ लाख जित्ने अवसर पाउनेछन्।

Ampere REO VYB मोडलमा भनेग्राहकहरूलेरु. १०,००० नगद छुट वा रु. १०,००० थप एक्सचेन्ज मूल्याङ्कन मध्ये एक सुविधा प्राप्त गर्न सक्नेछन्। नियम तथा सर्तहरू लागू हुनेछन्।
Ampere Nepal का अनुसार यो योजना चाडपर्वको अवसरमा ग्राहकलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्नेतथा इलेक्ट्रिक मोबिलिटीलाई अझ सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ल्याइएको हो। Ampere का इलेक्ट्रिक स्कुटरहरू देशभर विस्तार हुँदै गएको कम्पनीको शोरुम तथा डिलर नेटवर्कमार्फत उपलब्ध छन्, जहाँ ग्राहकहरूले स्कुटर अवलोकन, टेस्ट राइड तथा एक्सचेन्ज मूल्याङ्कनसम्बन्धी जानकारी लिन सक्नेछन्।

यो चाडपर्वयोजना छठ पूजासम्म मान्य रहनेछ। ग्राहकहरूलेनजिकैको Ampere शोरुममा पुगेर अफर, सवारी उपलब्धता तथा लागू हुनेनियम तथा सर्तबारेविस्तृत जानकारी लिन सक्नेछन्।
चाडपर्वयोजनाका मुख्य आकर्षणहरू
• रु. २०,००० नगद छुट वा रु. २०,००० थप एक्सचेन्ज मूल्याङ्कन • लक्की ड्रमार्फत रु. १ लाख जित्नेमौका
• १ वर्षनिःशुल्क सर्भिसिङ • ७ वर्षसम्म स्पेयर पार्ट्समा ७% छुट
• आकर्षक गिफ्ट ह्याम्पर • REO VYB: रु. १०,००० नगद छुट वा थप एक्सचेन्ज मूल्याङ्