काठमाडौं – अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८१ को मृत्यु भएको छ । सोही अवधीमा २० हजार ३२२ कोरोना संक्रमित थपिएका छन्।


ADVERTISEMENT


अमेरिकामा कोरोना संक्रमितको संख्या १९ लाख पुगेको छ । यसमध्ये ६ लाख ८५ हजार निको भइसकेका छन् । ११ लाख स्वास्थ्यकर्मीको निगरानीमा छन् । १६ हजार ९२५को स्वास्थ्य अवस्था गम्भीर छ ।


ADVERTISEMENT

# # #


१ लाखभन्दा धेरैको कोरोनाकै कारण अमेरिकामा मृत्यु भइसकेको छ ।