भरियाद्वारा बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री (तस्बिर)
Nov 28, 2021 |
ताप्लेजुङ – ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकाएर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री । तस्बिर, रासस