दोलखा – दोलखाको भीमेश्वर नगरपालिका–२, फुलपामा बोलेरो गाडी दुर्घटना हुँदा आठ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएकाहरूको अवस्था र दुर्घटनाको कारणबारे थप विवरण आउन बाँकी छ।


ADVERTISEMENT

# #