काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको उद्घाटन भएको छ ।
प्रधानमन्त्री बालेन शाहले केहीबेर अघि तेस्रो सिजनको उद्घाटन गरेका हुन् । सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच पहिलो खेल सुरु भएको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु भएको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गरिरहेको छ भने सुदूरपश्चिम ब्याटिङमा उत्रिएको छ । खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।
तेस्रो सिजन अन्तर्गतको पहिलो खेल केहीबेरमा त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ ।



























