काठमाडौँ– काठमाडौँ महानगरपालिकाको आँखा यतिबेला न्युरोडको सुरज अर्केडमा पनि परेको छ । प्रयोजन स्वीकृतीबिना निर्मित तथा सार्वजनिक सम्पतिमा भएका अनधिकृत संरचनाहरु हटाउने क्रममा महनगरको आँखा यतिबेला न्युरोडस्थित सुरज अर्केडमा पनि परेको हो ।


ADVERTISEMENT


महानगरले सुरज अर्केडमा निर्माण गरिएका अनधीकृत संरचना हटाउनका लागि त्यहाँ चेतावनी समेत दिएको छभने हाल त्यहाँका व्यक्तिहरु अनधिकृत रुपमा भएका सामानहरु सार्ने क्रममा छन् ।


ADVERTISEMENT

# # #