काठमाडौँ – प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा चितवन क्षेत्र नं. २ मा नेकपा एमालेका कृष्णभक्त पोख्रेलले सुरुवाती अग्रता कायम गरेका छन् । केहीबेर अघिमात्रै सुरु भएको मतगणनामा उनी अघि देखिएका हुन् ।


ADVERTISEMENT


करिब ३०० मत गन्दा पोख्रेलले १५० मत ल्याएका छन् । यस्तै गठबन्धनका तर्फबाट नेपाली काग्रेसका उमेश श्रेष्ठ दोस्रो स्थानमा रहेका छन् । श्रेष्ठले ९७ मत ल्याएका छन् । यता निर्वाचन जित्ने अनुमान गरिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २५ मत मात्रै प्राप्त गरेका छन् ।


ADVERTISEMENT

# # #