मकवानपुर – मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् । ३४ हजार ९१६ मतसहित बर्तौला विजयी भएका हुन् ।


ADVERTISEMENT


बर्तौलाले सत्तारूढ गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई पराजित गरेका छन् । उनीहरूबीच ४ हजार ५२० मतको अन्तर रहेको छ । खतिवडाले ३० हजार ३ सय ९६ मत पाएका छन् ।


ADVERTISEMENT

# # #


घण्टीबाट भरत पराजुलीले १२ हजार ३९ मत ल्याएका छन् । हालसम्म मकवानपुर २ मा ४ हजर १०२ मत बदर भएको छ । आयोगले आधिकारिक विजयी घोषणा गर्न बाँकी छ ।