काठमाडौं –  नेपाली बजारमा आज छापावाला सुन तोलामा ५४ हजार ६ सयमा कारोबार भईरहेको छ ।


ADVERTISEMENT


नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुनको मूल्य तोलाको ५४ हजार ३ सय रहेको छ । आज हिजो भन्दा १ सय घटेको छ ।


ADVERTISEMENT

# # #


आज चाँदी ७ सय २० मा कारोबार भइरहेको छ ।