काठमाडाैँ – बिश्व सङ्गीतको इतिहासमा रिलिज अगावै फिलिमको ट्रेलरमा आएको भरमा पहिलाे नेपाली गीत हिट भएकाे छ । छक्का पन्जा ४ मा रहेकाे ‘सिरुपाते जुँगामा दाहिने हाताको ताउ’ बाेलकाे गीत रहेकाे हाे ।
दिपक/ दिपाको निर्माणमा रहेको छक्का पन्जा ४ मा समावेश रहेको उक्त गीतमा गीतकार शंकर अधिकारी घायलको सङ्गीत रहेकाे छ भने बाबुल गिरीको स्वरमा गीत रहेकाे छ।
‘सिरुपाते जुँगामा दाहिने हातको ताउ’ बोल रहेको गीत रिलिज हुनु पुर्व नै हिट भएको हाे । बिश्व सङ्गीतको इतिहासमा नै आज सम्म रिलिअज पुर्ब नै कुनै गीत हिट नभएकाे सङ्गीत प्रेमीहरु बताउँछन् ।
ओएस आर डिजिटल पार्टनर रहेको छक्का पन्जा ४ ले शिथिलता छाएको चलचित्र क्षेत्रलाई चलायामान बनाएको छ। त्यस्तै पछिल्लाे समय छक्का पन्जा ४ ले दर्शककाे मन जित्दै १० कराेड बढीकाे व्यपार गरिसकेकाे छ ।