• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




विवादास्पद न्यायिक सुधार योजना रोक्न माग गर्दै इजरायीहरु आम हड्तालमा

Mar 28, 2023 |

विवादास्पद न्यायिक सुधार योजना रोक्न माग गर्दै इजरायीहरु आम हड्तालमा

960
SHARES
ShareTweet

एजेन्सी– इजरायलको सबैभन्दा ठूलो श्रम सङ्गठन हिस्टाद्रुटले विवादास्पद न्यायिक सुधार योजना रोक्न सरकारलाई दबाब दिन सोमबार कामदार हडताल शुरु गरेको छ। हिस्टाद्रुटका अध्यक्ष अर्नोन बार-डेभिडले विज्ञप्ति जारी गर्दै ‘कामदार र रोजगारदाताहरूले मिलेर न्यायिक सुधारलाई रोक्ने,’ बताएका छन् ।


ADVERTISEMENT


उनको आह्वानपछि बेन गुरियन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रस्थान गर्ने उडानहरू स्थगित गरिएको छ। कलकारखाना, बैंक, सपिङ मल र स्थानीय निकायले पनि सेवा बन्द गरेका छन् । फास्ट फुड चेन रेस्टुरेन्ट म्याकडोनाल्ड पनि हडतालमा सामेल भई इजरायलभरका आफ्ना रेस्टुराँहरू बन्द गरेको छ ।


ADVERTISEMENT

# # #


यसबाट सार्वजनिक यातायात, विद्यालय भने प्रभावित भएनन्। यसैबीच इजरायली मेडिकल एसोसिएसनले सबै सार्वजनिक अस्पताल र सामुदायिक क्लिनिकहरूमा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेका छन् ।

इजरायलका सबै सार्वजनिक विश्वविद्यालयहरूले हडताल गरेका छन्। इजरायलको एसोसिएसन अफ युनिभर्सिटी हेड्सले विज्ञप्ति जारी गर्दै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उनको सत्तारूढ गठबन्धनलाई कानुनी प्रक्रिया तत्काल रोक्न र छलफल शुरु गर्न आग्रह गरेको छ।


#
#

#









#




#


#


Share:

Rate:

Previousदेवचुली नगरपालिकाले विपन्न परिवारलाई घर बनाइदिँदै
Nextस्वदेशमा उत्पादित महकाे बजारीकरण व्यवस्था गर्न माग

ताजा खबर

  • शताब्दीपुरुष जोशीको सालिक अनावरण
  • १६ घण्टापछि बीपी राजमार्ग पूर्णरूपमा सञ्चालनमा
  • विकास साझेदारसँग अर्थमन्त्रीको छलफल, भने– ‘आर्थिक सुधारका कार्यक्रमलाई उच्च महत्व दिएका छौ’
  • लमजुङमा विद्युत् उत्पादन वृद्धि भएन
  • प्रतिनिधिसभामा प्रिबजेटमाथि १८ घण्टा छलफल हुने

#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved