काठमाडौँ — शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको पाँच वटा प्रदेशको नेपाली विषयको अन्तर्वार्ताको नतिजा प्रकाशन गरेको छ ।


ADVERTISEMENT


आयोगले बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको नजिता सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


आयोगले यही असोज १७ र १८ गते सञ्चालन गरेको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको हो ।

हेर्नुहोस् नतिजा