काठमाडौँ– नेपाली कांग्रेसको बागमति प्रदेश सभापति इन्द्र बानियाँले प्रदेशअन्र्तगत वैदेशिक रोजगार समन्वय विभागको सदस्य मनोनयन प्रक्रिया पूरा गरेका छन् ।
प्रदेश कार्यसमितिका सदस्य सविन तामाङ प्रमुख रहेको विभागमा बानियाँले शुक्रवार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा १३ (१०) (झ) बमोजिम विभागमा सदस्यहरु मनोनयन गरेका हुन् ।
मनोनित हुने सदस्य संख्या कूल २३ रहेको छ ।
मनोनित सदस्यहरुको नामावली