काठमाडौँ– प्रहरी नायव महानिरीक्षक (डीआईजी) अवकाशमा गएका छन् ।


ADVERTISEMENT


प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवाका लागि प्रस्ताव गरिएका उनी डीआईजीबाटै अवकाशमा गएका हुन् । उनी आज राति १२ बजेबाट अवकाशमा जाने भएका छन् । उनलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले बिदाई गरेको छ ।


ADVERTISEMENT

# # #


पोखरेललाई असार १० गते गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार एआईजी बढुवाका लागि सिफारिस गरेको थियो ।

तर, सिफारिस अनुसार बढुवा भएको भए उनी १९ र २० गते दुई दिनका लागि एआईजी हुने थिए । तर यही बीचमा सत्ता साझेदार प्रमुख घटक एमालेले समर्थन फिर्ता लिएपछि मन्त्रिपरिषद् बैठकले पोखरलको एआईजी बढुवामा कुनै निर्णय गरेन ।