काठमाडौँ – संसद् सेवा दिवसका अवसरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यबीच मैत्रीपूर्ण फुटसल आयोजना गरिएको छ ।


ADVERTISEMENT


भृकुटी मण्डपमा रहेको फुटसलमा आयोजित खेलको प्रतिनिधि सभाका तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका तर्फबाट अध्यक्ष नारायणप्रसाद दाहालले टीमको नेतृत्व गर्नुभएको थियो खेलमा प्रतिनिधि सभाले राष्ट्रियसभालाई १२–० को अन्तरले पराजित गर्यो ।


ADVERTISEMENT

# # #


संसद् सेवा दिवसका अवसरमा संघीय संसद सचिवालयले विभिन्न कार्यक्रम गर्दै आएको छ ।