• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड



Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page



ईदका अवसरमा आज सार्वजनिक बिदा

चैत्र १८, २०८१ |

480
SHARES
ShareTweet

काठमाडौँ–  सरकारले इस्लाम धर्मावलम्बीको पर्व ईदका अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।


ADVERTISEMENT


गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीका अनुसार, २०८० माघ २९ को नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार आज सार्वजनिक बिदा दिइएको हो ।


ADVERTISEMENT

# # #


इस्लाम धर्मावलम्बीको महान पर्व ‘ईद–उल–फित्र’ हर्षोल्लासका साथ मनाउने परम्परा रही आएको छ ।



#










#


#

#
#

#



#

#

Share:

Rate:

Previousसिंहदरबारमा गणतन्त्र पक्षधरहरुबीच छलफल
Nextविशेष अदालतको फैसला विरुद्ध सर्वोच्चमा पुनरावेदन

ताजा खबर

  • जन्माष्टमीमा राष्ट्रपति पौडेलले गरे पाटन कृष्ण मन्दिरमा दर्शन
  • रसुवा बाढीपीडितका लागि भारतको थप २१.५ टन राहत सामग्री काठमाडौं आइपुग्यो
  • बिपदमा बागमती कांग्रेस जनता र राज्यसंगै, समन्वय र ब्यवस्थापनका लागि समिति गठन
  • भोटेकोशी बाढीको १० औँ दिनसम्म ३ हजार ४७० भन्दा बढीको उद्धार, टनेलमा अझै खोजी जारी
  • बाढी प्रभावित रसुवा तथा आसपासका समुदायलाई दराज नेपालद्वारा राहत सहयोगको पहल

#
#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved