काठमाडौं – श्रमिकमाथि ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइयो

मलेसिया जाने नेपाली श्रमिकमाथि ठगी गरेको आरोपमा पक्राउ परेका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई म्याद थपका लागि सरकारी वकीलको कार्यालय ल्याइएको छ । रोल…


ADVERTISEMENT

# #


नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआईवी)ले उनलाई शुक्रबार म्याद थप गरी अनुसन्धान गर्नका लागि सरकारी वकीलको कार्यालय पुु¥याएको हो । यस अघि उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको बताइएको थियो । अहिले उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

ठगी तथा संगठित अपराध कसुरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ततकालीन सचिव रहेका अर्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

#
#