काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री राजनाथ सिंहले स्वागत गर्ने भएका छन् । सिंह विमास्थलमा आइसकेका छन् ।


ADVERTISEMENT