काठमाडौं– बिहीबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ ।


ADVERTISEMENT


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर २ लाख १५ हजार २ सयरुपैयाँमा किनबेच भइरहेको छ ।


ADVERTISEMENT

# # #


यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५ सय ५० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज घटेर तोलामा २ हजार ५ सय २० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।