काठमाडौँ – पछिल्लो एक घण्टामा काठमाडौँमा भएको ठूला वर्षाका कारण यहाँका खोलामा पानीको बहाव बढेको छ । काठमाडौँका बागमती, विष्णुमती लगायतका धोबी खोला नदीमा पानीको बहाव बढेको हो ।


ADVERTISEMENT


विशेष गरी काठमाडौँकाृ उत्तरी क्षेत्रमा ठूलो पानी पर्दा यी नदीहरुमा जल सतह बढेको छ ।


ADVERTISEMENT

# # #