काठमाडौं– प्रभु बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखिएको छ ।


ADVERTISEMENT


बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको कुल ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।


ADVERTISEMENT

# # #


इच्छुक सर्वसाधारण व्यक्ति वा संघ–संस्थाले आवश्यक कागजात सहित आगामी १५ दिनभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर उक्त सेयर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको हो।