काठमाडौँ – काठमाडौँ जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट पोखरा एभेन्जर्सले डिफेण्डिङ च्याम्पियन. जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखराले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो । खेल अपराह्न ४ बजे सुरु हुँदैछ । समान २–२ खेल खेल्दा जितविहीन रहेका यी दुवै टोली पहिलो जितको खोजीमा रहेका छन् ।


ADVERTISEMENT

# # #


यसअघि आजै भएको खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ५ विकेटले हराएको थियो ।