• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page

एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर फाफ डु प्लेसिस

मंसिर १५, २०८२ |

एनपीएल खेल्न नेपाल आइपुगे स्टार क्रिकेटर फाफ डु प्लेसिस

887
SHARES
ShareTweet

काठमाडौँ – दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा स्टार क्रिकेटर फाफ डु प्लेसिस नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न आज यहाँ आइपुगेका छन् ।


ADVERTISEMENT


प्लेसिसलाई विराटनगर किङ्ग्सले अनुबन्ध गरेपछि एनपिएल खेल्न काठमाडौँ आइपुगेका हुन् । कतार एयरवेजमार्फत अपराह्न त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गरेका प्लेसिसले सन्दीप लामिछानेको नेतृत्वमा रहेको विराटनगर किङ्ग्सबाट खेल्ने छन् । पाँच खेलमा चार जित निकालेर तेस्रो स्थानमा रहेको विराटनगर ‘प्लेअफ’ नजिक पुगेको छ ।


ADVERTISEMENT

# # #


विराटनगरको अर्को खेल बुधबार लुम्बिनीसँग छ । मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousपुष महिनाभित्र महाधिवेशन सम्भव छ, सफल पार्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्छः प्रदीप पौडेल
Nextभाद्र २३ गतेलाई जेनजी सहीद दिवस मनाइने, यस्ता छन् मन्त्रिपरिषद्का निर्णय

ताजा खबर

  • रञ्जीत आचार्य, कान्स कर्पोरेट मिडिया एण्ड टिभी अवार्ड २०२६ को जुरी सदस्यमा
  • पोखरी निर्माणपछि सिक्रेटारको १५ सय रोपनी सुक्खा क्षेत्रमा सिँचाइ 
  • पर्यटकीय गन्तव्य बन्दै अर्घाखाँचीको ‘रक गार्डेन’
  • लुम्बिनी युवा मञ्चमा पहिलो पटक तेस्रोलिंगी नेतृत्व, अध्यक्षमा वर्षा ठकुरी
  • “४ वर्षको खेल, ४ वर्षकै वारेन्टी!” : विश्वकपको उत्साहलाई दोब्बर बनाउन सीजीले ल्यायो ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved