काठमाडौँ – रुद्राक्ष समाज नेपालले मकवानपुरको बकैया गाउँपालिका–१० केराबारीस्थित प्रसिद्ध माविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेको छ ।


ADVERTISEMENT


बृहत् शैक्षिक अन्तरक्रिया कार्यक्रमसहित विद्यालयमा अध्यनरत बालविकास देखि १० कक्षासम्मका बालबालिकाको लागि संस्थाले स्कुल झोलासहित शैक्षिक सामग्री वितरण गरेको हो ।


ADVERTISEMENT

# # #


स.स्थाको तर्फबाट पुरुषोत्तम ठकुरी, प्रदिप तिमल्सिना, निर्मल रिजाल, भक्ति भट्टराईले विद्यार्थीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।