ड्रिल गरेर खानेपानी चोरी ! May 27, 2018 | काठमाडौँ– वाग्मतीको मुहान सुन्दरीजलबाट ल्याइएको खानेपानी गोकर्णेश्वर भएर बग्ने कोलमती खोलाको पाइपमा ड्रिल गरी चोरिँदै । वैधानिक धारामा पानी आउँदैन भने चोर्नेले दुरुपयोग गरिरहेका छन । तस्बिर : रासस ADVERTISEMENT