सरकारको आगामी आर्थिक वर्ष २०७५/७६ को बजेट प्रस्तुत हुँदै (LIVE) May 29, 2018 | काठमाडौँ– सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ का लागि तयार गरिएको बजेट अर्थमन्त्री युवराज खतिबडा प्रस्तुत गर्दैछन् । ADVERTISEMENT सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले बजेट स्वीकृत गरेसंगै अर्थमन्त्रीले संसदमा बजेट प्रस्तुत गरेका हुन् । ADVERTISEMENT