जाजरकोट जिल्लाको छेडागाड नगरपालिकामा रहेको मष्टा मन्दिर । सर्वसाधारणको गहिरो धार्मिक आस्थाको केन्द्र बन्दै गरेकोले पुजाआजा, धामी नाँचका साथै विभिन्न ज्योतिषी सम्बन्धी क्रियाकलापहरुका निकै लोकप्रिय रहेको र सो मन्दिर संरक्षण अभावमा परेर जीर्ण हुन थालेको छ । तस्वीर : रासस
ताजा खबर
- बारामा ट्रकमा २१६ किलो गाँजा फेला, दुई जना पक्राउ
- लगानी सम्मेलनमा उठान भएका विषयलाई तत्काल कार्यान्वयनमा लगिने
- गरिमा विकास बैंक र टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेटबीच सम्झौता
- सप्तरीको चिम्टीमा भीषण आगलागी, १ सय बढी घर जलेर नष्ट
- रेडियो नेपाल र नेपाल टेलिभिजनसंगै गोरखापत्रलाई पनि एकीकृत गर्न सकिन्छ : सञ्चारमन्त्री