तीजमा कालो सारी लगाएर कञ्चनपुरका महिलाले गरे विरोध
Sep 12, 2018 |
कञ्चनपुरको भीमदत्त नगरपालिकामा हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लगाउन माग गर्दै विरोधस्वरुप कालो सारी लगाएर बुधबार बिहान भीमदत्तनगरमा तीज मनाउँदै स्थानीय महिला । तस्वीर : रासस