काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आइतबार दिउँसो चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीको ग्राण्डी अस्पतालमा तेस्रो पटक शनिबार डायलासिस गरेपछि आइतबार चार बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


आजको बैठकमा नेकपामा प्रवास कमिटी केन्द्रीय विभाग, जनसंगठन र आयोगहरूले अझै पूर्णता दिने बिषयमा छलफल हुने संम्भावना रहेको छ ।