काठमाडौं – न्यायापरिषद्को बुधबार बसेको बैठकले उच्च अदालतका न्यायाधीशका लागि १२ जनाको नाम सिफारिस गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो ।


ADVERTISEMENT


परिषद्ले जिल्ला न्यायाधीशबाट ६ जना कानुन व्यवसायीबाट ५ जना र एक जना न्यायसेवाका कर्मचारीबाट नाम सिफारिस गरेको छ । यसैगरी आठजना उच्चअदालतका न्यायाधीशको सरूवा सिफारिस पनि गरेको छ ।


ADVERTISEMENT

# # #