काठमाडौं । काठमाडौंमा भर्खरै भुकम्पको झड्का महसुस गरिएको छ ।


ADVERTISEMENT


बेलुका १० बजेर ८ मिनेटमा काठमाडौं र आसपासका क्षेत्रमा ठूलो धक्का महसुस गरिएको छ ।


ADVERTISEMENT

# # #


थप बिबरण आउन बाँकी छ ।