नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्य समिति कास्कीको सभाहलमा एक कार्यक्रम बिच संस्थाका सभापति डोलराज पाण्डेलाई गरिमा विकास बैंक लिमिटेड महेन्द्रपुलका शाखा प्रमुख दिपेन्द्र पोख्रेलले IGLOO Box(Ice Bag) हस्तान्तरण गरे ।


ADVERTISEMENT


बैकले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत नेपाल रेडक्रस सोसाइटीलाई IGLOO Box(Ice Bag) हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT

# # #


उक्त कार्यक्रममा गरिमा विकास बैंकका कर्मचारीहरु विनिता राना, सोभियत अधिकारी, तृष्णा शाक्य, दिर्घ नारायण पौडेल साथै नेपाल रेडक्रस सोसाइटी जिल्ला कार्यसमिति कास्कीका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री धर्मराज अधिकारीले गरेका थिए ।