काठमाडौँ – गरिमा विकास बैंकले धादिङको नीलकण्ठ नगरपालिका वडा नं.–३, धादिङ्गवेसीमा शाखा विस्तार गरेको छ । उक्त शाखाको आईतबार नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भीम प्रसाद ढुंगानाले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।


ADVERTISEMENT


कार्यालयको उद्घाटनपछि बोल्दै विकास बैंकका सञ्चालक श्यामप्रसाद बस्यालले व्यावसायिक दृष्टिले प्रचुर सम्भावना बोकेको धादिङ्गवेशी क्षेत्रको ओद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण भुमिका खोल्ने विश्वास व्यक्र गरे । उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर ढुंगाना, वडा नं.–३ का वडाध्यक्ष होमनाथ रिजाल, धादिङ्ग उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र बहादुर खत्री लगायतको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #


बैंकले काठमाडौँ उपत्यकाभित्र १० वटा शाखासहित देशभर ९० शाखा, ५१ एटीएम मार्फत बैकिङ सेवा प्रदान गर्दै आएको छ ।