एजेन्सी – आईतबार दिल्लीस्थित रामलीला मैदानमा भारतीय प्रधानमन्त्री मोदीको धन्यवाद सभा आयोजना गरिएको थियो । सभामा मोदीको भाषणा सुन्नका लागि हजारौँको संख्यामा मानिस आएका थिए ।


ADVERTISEMENT


मैदान पुरै भीडले खचाखच थियो । मानिसहरु मोदीलाई धन्यवाद दिँदै उनको भाषा सुन्नमा व्यस्त थिए । तर, कार्यक्रम सकिएपछि उनीहरुको होस् तब उड्यो जब उनीहरुले आफ्नो खल्ती छामे । उनीहरुले थाहा पाउँदा पकेटमाले आफ्ना काम सकाएर बाटो लागिसकेका थिए ।


ADVERTISEMENT

# # #


पकेटमारको आतंकपछि केही मानिस आफ्नो खल्तीबाट हराएको सामाने आशामा त्यही बसे त कोही मोदीको भाषण बीचमै छाडेर पटेकमारको पछि लागे ।