मोरङ । थारु कला केन्द्र ग्रामथान मोरङ द्धरा आयोजना गरिएको थाँरु कला अवाड २०७६ले थारु भाषाको चलचित्रमा छायाकन तथा निर्माण, निर्देशनका माधयम बाट पुराएको योगदानको कदर गर्दै केशब रायमाझीलाई कार्यक्रमका प्रमुख अथिति प्रतिनिधि सभा सदस्य (सासंद) मा. अमनलाल मोदि ज्यु बाट सम्मानित भएका छन् । रायमाझीले भने सम्मानित हुनपाउदा म अति हर्सित भएको छु साथै आफु माथि थप जिम्मेवारी बढेको बताए। सम्मान गर्ने संंस्थाका संयोजक रामनारायण चौधरी,प्रबलदिब बिस्वास र सम्पुर्ण टिम प्रती आभार ब्याक्त गर्दछु।


ADVERTISEMENT