काठमाडौं उपत्याकासहित तराईका विभिन्न बिहानैबाट बाक्लो हुस्सु लागेको छ । उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा सामान्य वर्षास“गै हिमपात समेत भइरहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । यद्यपी नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक रुपमा सुधार हु“दै जाने मौसमविद् शान्ति क“डेलले जानकारी दिनुभयो ।


ADVERTISEMENT