काठमाडौँ – राष्ट्रियसभाको महिला सदस्यमा प्रदेश नं २ बाट नेकपा र राष्ट्रिय जनता पार्टीका संयुक्त उम्मेदवार तुलसाकुमारी दाहाल निर्वाचित भएकी छन् ।


ADVERTISEMENT


निर्वाचन कार्यालयका अनुसार पाँच हजार २०८ मत प्राप्त गरी उनी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नगिना यादवले चार हजार ७४० मत प्राप्त गरेका छन् । यादव नेपाली कांग्रेस र सङ्घीय समाजवादी पार्टीका संयुक्त उम्मेदवार हुन् ।


ADVERTISEMENT

# # #