काठमडौँ – एनआइसी एशिया बैँकले धनुषाको धनुषाधाममा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैँकले धनुषाधाम नगरपालिका वडा नं. ३ मा शाखा विस्तार गर्दै कारोबार सुरु गरेको हो ।


ADVERTISEMENT


उक्त शाखाको मंगलबार एक कार्यक्रमका बीच धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले उद्घाटन गरेका छन् । उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीय र ग्रहाकलाई बैकिङ्ग सेवा प्रदाप्त गर्न सहज हुने बैँकले विश्वास व्यक्त गरेको छ ।


ADVERTISEMENT

# # #


बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४४४ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।