रुपन्देही – जबरजस्ती करणी गरेको अभियोगमा रुपन्देहीमा एक पक्राउ परेका छन् । ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा वुटवल उपमहानगरपालिका– १८ मोतिपुर सौरहिया बस्ने राम कृष्ण थारु पक्राउ परेका हुन् ।


ADVERTISEMENT


ती महिलालाई थारुले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको