काठमाण्डौ – काठमाण्डौको टोखामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ ।


ADVERTISEMENT


ना १६ प ९१३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा चालक नुवाकोटको पञ्चकन्या गाउँपालिका २ का हितबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


मोटरसाइकल पछाडि बसेका नुवाकोटकै शिवपुरी गाउँपालिका २ का सुनिल थापाको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।