काठमाडौ । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखनर निर्देशनमा निर्माण भएको मुभी मेरो दिल छ पोखरामा को गणेश टाकिज धरानमा चैत्र४ गते बिहान ९ बजे बिशेष शो हुदैछ। मुभिमा राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन ,देव महर्जन को द्वन्द्व र रामकृष्ण कडेलको छायांकन रहेको छ भने पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी को संगीत ,नित्याशिवा ,पुरुषोतम न्यौपाने , सिडि बिजय अधिकारी र ममता राना को आवाज शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को गीत रहेको छ। मुभी मा राजु पौड्याल ,रोशन बिसि, कला राई, दिप कुलुङ, गङा कुवर, लक्ष्मी श्रेष्ठ र विशाल सुनुवार को अभिनय रहेको छ।


ADVERTISEMENT