भक्तपुर । पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा आज बम विष्फोट भएको छ।


ADVERTISEMENT


प्रहरीका अनुसार लोकन्थलीस्थित बाँस्कोटाको निर्माणधीन घरमा बिहान ७ बजेर ४५ मिनेटमा प्रेसरकुकर बम विस्फोट गराइएको र त्यसबाट घरको भित्तामा क्षति पुगेको छ। कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


ADVERTISEMENT

# # #