बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा प्रशिक्षार्थीहरुलाइ केन्द्रका समादेशक प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) सन्दिप भण्डारीले निशुल्क मास्क उपलब्ध गराएका छन् ।


ADVERTISEMENT


हाल विश्वभर फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्न र बचाउन २५ र २५ जनाको छुट्टा छुट्टै समूह बनाई बितरण गरिएको बनाईएको छ ।


ADVERTISEMENT

# # #


आवश्यक मास्क केन्द्रमा नै तयार पारिँदै आईएको जनाईएको छ ।