एजेन्सी-   इंग्ल्यान्डको लिग म्यानेजर्स् एसोसियसनका प्रमुख कार्यकारी रिचार्ड बेभानले स्थगित फुटबल लिग शुरु गर्नुअघि सबै खेलाडी र खेल अधिकारीको कोरोना परीक्षण गरिनुपर्ने बताएका छन् ।


ADVERTISEMENT


लिग पुन: शुरु गर्नुअघि खेलाडी, प्रशिक्षक, अफिसियल लगायत सम्पूर्णको कोरोना परीक्षणमा उनले जोड दिएका हुन् ।


ADVERTISEMENT

# # #


रिचार्डले खेलाडीको परीक्षण नगरेसम्म व्यवस्थापकहरु मैदान नफर्कने समेत बताए ।