काठमाडौ । काठमाडौ महानगरपालिका वडा न. १५ मा असाहय, बिपन्न, दैनिक ज्याला मजदुरी गरि खाने व्यक्तिहरुलाई खाना खुवाउन नेपाली सेना श्रीमती संघ तथा समाजसेवीहरुबाट खाद्यान्न, तरकारी, मरमसला, गेडागुडी राहत प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ, १५ वडा अध्यक्ष एवम् कामपा प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्यहरु आनन्द राम गौतम, मैयाँ लक्ष्मी महर्जन, स्वयंसेवकहरु, स्थानीय क्लब तथा टोल सुधार समितिका प्रतिनिधिहरु सहितको उपस्थितिमा हस्तान्तरण भयो ।


ADVERTISEMENT