काठमाडौँ — दुई जनामा कोरोना संक्रमणको पुष्टि भएपछि काठमाडौं पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटीबाट कोरोना परीक्षण थालिएको छ ।


ADVERTISEMENT


अपार्टमेन्टमा बस्दै आएका एकै परिवारको ३ जनामा आरडिटीबाट कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि अहिले त्यहाँ सिल गरिएको छ । २ जनाको पीसीआरबाट कोरोना भएको पुष्टि भएको छ भने एक जनाको परीक्षणको नतिजा आउन बाँकी छ ।


ADVERTISEMENT

# # #


अहिले ९० परिवारका २ सय ४३ जनाको परीक्षण भइरहेको छ ।