काठमाडौ । बिजि बर्मा फिलिम्सको ब्यानरमा कला राइको प्रस्तुती अनि शंकर अधिकारी घायलको लेखनर निर्देशनमा सत्य घटना मा आधारित नेपाली कथानक चलचित्र दानराज बन्ने भएको छ। हाल लेखन कार्य र कलाकार छनौट को प्रक्रिया सुरु गरिएको छ। दानराज चौलागाईं ,रेश्मा घिमिरे, राजन महर्जन, सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी र गङा कुवर को छनौट गरिएको छ भने बाकी कलाकर को छ्नौट हुन बाकी रहेको छ। दानराज मा कृष्ण पाण्डे को छायांकन ,देव महर्जन को द्वन्द्व ,राजन महर्जन को नृत्य , राजु लामा को संगीत मा नित्याशिवा, प्रताप दास, सानुमाया यादव को आवाज रह्ने छ भने गीत शंकर अधिकारी घायलको रहनेछ।


ADVERTISEMENT