बीबीसी- भारतमा कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच सय नाघेको छ । स्वास्थ्य मन्त्रालयले भारतका विभिन्न स्थानमा गरी पाँच सय सात जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।


ADVERTISEMENT


भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १२ हजार नौ सय २९ पुगेको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।


ADVERTISEMENT

# # #


विश्व स्वास्थ्य संगठनको दक्षिण एशिया क्षेत्रीय निर्देशक डा‍। पुनम खेत्रपाल सिंहले हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा भारतले समयमै रोकथामका लागि आक्रामक ढंगले काम गरेका कारण संक्रमण फैलिन नपाएको बताएकी छन् ।