काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ नियमित भेटघाट गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच राष्ट्रपति कार्यालय शीलतनिवासमा आज नियमित भेटघाट भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।


ADVERTISEMENT


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले गरेका निर्णयबारे जानकारी गराएर प्रधानमन्त्री ओली राष्ट्रपति कार्यालय गएका हुन् ।


ADVERTISEMENT

# # #


सम्बन्धित समाचार
– राष्ट्रपति भण्डारीद्वारा सरकारले सिफारिस गरेका दुबै अध्यादेश जारी
– अध्यादेश ‘बेमौसमको बाँसुरी’, तत्काल फिर्ता लिइनुपर्छ : कांग्रेस
– नेकपाको सचिवालय बैठकमा अध्यादेशबारे के कुरा भयो ?