काठमाडौं – ब्राजिलमा कोरोना संक्रमणले १३ हजारभन्दा धेरैको मृत्यु भएको छ । पछिल्लो समयमा कोरोना भाइसको संक्रमण ब्राजिलमा तिव्र गतीमा फैलिएको छ ।


ADVERTISEMENT


पछिल्लो २४ घण्टामा ब्राजिलमा ७४९ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । अब ब्राजिलमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १३ हजार १४९ पुगेको छ ।


ADVERTISEMENT

# # #